
१३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार राजधानीमा सिटी जुलुस निकालेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज सिटी जुलुस निकालिएको जनाईएको छ ।
लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्टे हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस