समाचार

प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा निकाल्यो सिटी जुलुस (फोटोफिचर)

sitthi julus

१३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार राजधानीमा सिटी जुलुस निकालेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज सिटी जुलुस निकालिएको जनाईएको छ ।

लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्टे हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।

sitthi julus 1 sitthi julus 3 sitthi julus 4 sitthi julus 5

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस