रोजगार

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी (सूचना सहित)

Teaching hospital

१४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

स्पतालको कर्मचारी प्रशासन शाखाले बुधबार एक सूचना जारी गर्दै १२ जना क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

job vacancy

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस