समाचार

प्रधानमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

Supreme Court

१५ माघ, काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलासम्बन्धी मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी चढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलनाको रिट पनि शर्माकै इजलासमा पेसी तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस