समाचार

बुटवलमा यस्तो देखियो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन (तस्बिरमा हेर्नुस्)

nekapa butwal

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध बिहीवार बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।

कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्‍याली निकालिएको थियो ।

nekapa butwal 1 nekapa butwal 2 nekapa butwal 3 nekapa butwal 4 nekapa butwal 5

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *