समाचार

बिहीबार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

covid 19 bar

१५ माघ, काठमाडौं । नेपालमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज कोरोना संक्रमणको कारण कसैको मृत्यु नभएको जनाएको छ ।

यो अवधिमा देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस