बैँक / वित्त

एभरेष्ट बैंकद्वारा केटु हिमालका आरोहीहरू टोलीलाई सम्मान

everest bank samman program

१५ माघ, काठमाडौं । एभरेष्ट बैंकले विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहण गर्ने टोलीलाई सम्मान गरेको छ ।

बैंकले आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहण गरेकोमा सम्मान गरेको हो ।

उक्त पर्वतारोहण टोली मध्यका मिङ्मा डेविड शेर्पा एभरेष्ट बैंकका ब्राण्ड फेसको रूपमा आबद्ध छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *