बैँक / वित्त

कामना सेवाद्वारा वीच्याट यूनियन पे भुक्तानी सेवा सञ्चालनमा

kamana wechat pay

१८ माघ, काठमाडौं । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी बीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदै वीच्याट पे र यूनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंकसँग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यूआर कोड स्क्यान गरि/गराई वीच्याट पे र यूनियन पेको साथै अलि पे, खल्ती, प्रभु पे, क्यू पे, आईएमई पे र स्मार्ट पे लगायत अन्य ४६ वटा अन्तर्राष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *