समाचार

भारतले छुट्यायाे काेराेना खाेपका लागि ३५ हजार कराेड बजेट !

nirmala sitharaman

१९ माघ, काठमाडौं । भारतले काेराेना खाेपकाे विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार कराेड भारतीय रुपैयाँ बजेट छुट्याएकाे छ ।

साेमबार नयाँ आर्थिक वर्षकाे बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले साे बराबरकाे बजेट विनियाेजन गरेकी हुन् ।

वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिककाे जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनकाे विकास गर्ने बताइन् । भारतले विश्वका सय भन्दा बढी देशमा काेराेना दिने प्रक्रिया सुरु गरिसकेकाे छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस