बैँक / वित्त

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

GIBL branch

२० माघ, काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्कामा, दाङको लमही नगरपालिका ५ लमहीमा र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस