समाचार

रुपन्देहीको रुप फेर्ने १० आयोजना

gautam buddha international airport

२१ माघ, काठमाडौं । विकासको गति समयसँगै हुनुपर्ने हो ।

विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन । तर समयसँगै विकासका कामहरु अघि बढ्ने प्रयत्न हुँदै गएका छन् । नेपालमा विभिन्न खण्डहरुमा नमुना विकासे कामहरु भइरहेका छन् ।

त्यसमध्ये रुपन्देही जिल्लाको विकासे रुपान्तरण लोभलाग्दो छ । रुपन्देहीको मुख्य सहर बुटवल र भैरहवाका विभिन्न स्थानमा सञ्चालनमा आएका बहुवर्षीय परियोजनालाई हेर्ने हो भने अबको पाँच वर्षपछि मुलुककै विकासका लागि नमुना जिल्ला बन्ने अवस्था देखिएको छ ।

यस्ता छन् बुटवलका १० नमुना आयोजना

10 ayojana

आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *