समाचार

आमहड्ताल फिर्ता लिन व्यवसायीहरुको आग्रह

prachanda madhav

२१ माघ, काठमाडौं । व्यवसायीहरुले प्रचण्ड माधव नेपाल समूहलाई बिहीबारका लागि आवह्वान गरिएको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् ।

प्रचण्ड माधव पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै विहिबारका लागि देशव्यापी आमहड्तालको घोषणा गरेपछि व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

कोरोनाका कारण लामो समय बन्द रहेको ब्यापार व्यवसाय भर्रखरै चलायमान हुन थालेको बेला यस्ता बन्द हड्तालले झन ठूलो असर गर्ने भन्दै उनीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *