
२२ माघ, काठमाडौं । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार देशव्यापी आमहड्ताल उत्रिएका कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् ।
कोटेश्वर चोकमा आन्दोलनकारीले बिहीबार सडकमै खाना पकाएर भेज खाना खाएका हुन् । सडकमा खाना पकाउने क्रममा प्रहरीसँग केहीबेर भनाभन र धकेलाधकेल समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस