सूचना प्रविधि

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभीको मासिक शुल्क नि:शुल्क

final sim tv

२२ माघ, काठमाडौं । डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क नि:शुल्क हुनेछ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना, ६  महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ ।

डिशहोम फाइबरनेट वार्षिक भुक्तानी गर्दा ड्रप वाएर समेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैसेपाटी, नख्खु, कपन, बौंद्ध, पेप्सीकोला लगायतका ठाउँमा सञ्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ ।

बिगत लामो समय देखी केबल टीभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्कले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वायरबाट इन्टरनेट र टीभी चल्ने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *