राजनीति

पार्टी विभाजन गरेको केपीले नै हो : प्रचण्ड

Prachanda

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टी विभाजन गरेको आरोप लगाएका छन् । एक सयवरिपरि केन्द्रीय सदस्य रहेर ११०० सय केन्द्रीय कमिटी विस्तार गरेर पार्टी विभाजन गरेको उनले बताए ।

“पार्टी विभाजन गरेको केपीले नै हो । उहाँले ४४१ सदस्य रहेको केन्द्रीय कमिटीमा ११९९ र २०५०१ भनेपछि त्यही हो पार्टी विभाजन । उहाँले विभाजन गरेको हो त्यो विधि, पद्धति र संविधानसम्मत छैन,” उनले भने ।

ललितपुरमा आयोजित कार्यक्रममा उनले पार्टीमा आफूहरुसँग ७० प्रतिशतभन्दा बढी रहेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस