मुख्य समाचार

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिद्वारा आज नै जारी

sital niwas

२३ माघ, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश ल्याएको छ ।

सरकारले आज (शुक्रवार) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।

उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीरीले शुक्रबारै जारी गरेकी छिन् ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस