२३ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा अझै बृहत आम सभा गर्दै जाने बताएका छन् ।
शुक्रबार काठमाडौंको राजदरबार अगाडि आयोजित सभालाई सम्बोधनका क्रममा उनले आगामी फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अझै ठूलो सभा गर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस