समाचार

चन्द्रागिरीमा पर्‍यो हिउँ (भिडियो सहित)

chandragiri himpat

२४ माघ, काठमाडौं । राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ ।

राजधानीको मौसममा केही दिनयता बदली भएको छ भने चिसो बढ्दै जाँदा शनिबार दिउँसो सामान्य हिमपात भएको हो ।

चन्द्रगिरी हिल्सले चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेको जनाएको छ ।

https://www.facebook.com/chandragirihills/videos/455886352459199/

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस