समाचार

नेपालमा कोरोना : संक्रमित भन्दा कोरोना मुक्त हुनेको संख्या बढी

covid 19

२६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

आज १९४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार २६६ पुगेको छ । आज संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार आज कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २ हजार ४५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *