मुख्य समाचार

सोनाम र ग्याल्वो ल्होसारका अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

parbat gurung

२७ माघ, काठमाडौं । सरकारले माघ ३० गते सोनाम र ग्याल्वो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनम र ग्याल्वो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले तीन वर्षअघि सोनाम र ग्याल्वो ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस