मुख्य समाचार

नेपाल प्रहरीका सात एसपीको सरूवा, चितवनमा अधिकारी

Nepal Police Headquarter

२७ माघ, काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ ।

जसअनुसार लामो समयदेखि रिक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सुरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।

यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

saruwa

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस