सुनचाँदी

आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य

gold today price in nepal

२८ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन पनि मंगलबारकै मूल्य अर्थात तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार १३४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस