मुख्य समाचार

प्रचण्ड-माधव समूहको विरोध सभा (LIVE)

prachanda protest

२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभा भइरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो ।

सभालाई प्रचण्ड, माधव नेपालसहित १४ जनाले सम्बोधन गर्ने छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस