मुख्य समाचार

सभा सकिएपछि नेता/कार्यकर्ताहरूले गरे सडक सफाइ (फोटोफिचर)

nekapadahal nepal sarsafai

२८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको काठमाडौंमा बृहत्त विरोधसभा सम्पन्न भएको छ । सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता/कार्यकर्ताहरुले नै सफा गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरुले नै सडक बढारेका हुन् ।

सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड–नेपाल समूहले प्रदर्शन गरेको थियो ।

nekapadahal nepal sarsafai

nekapadahal nepal sarsafai

nekapadahal nepal sarsafai

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस