कर्पोरेट

लक्ष्मी बैंङ्कको १२६औं शाखा सर्लाहीको मलंगवामा

laxmi bank branch sarlahi

२८ माघ, काठमाडौं । लक्ष्मी बैंङ्कले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा संचालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैंङ्कले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंङ्कको संजाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटीएम, २५०० भन्दा बढि रेमिटेन्ट एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस