मुख्य समाचार

बुटवलमा ओली समूहको शक्ति प्रदर्शन (तस्बिरहरू)

oli protest butwal

१ फागुन, बुटवल । निर्वाचनको स्वागतमा सत्तामा रहेको नेकपा (ओली समूह)को शक्ति प्रदर्शन बुटवलमा सुरु भएको छ। लुम्बिनी प्रदेशस्तरीय यो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको दाबी छ ।

सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल पुगेका छन् ।

oli protest butwal 1

oli protest butwal 2

oli protest butwal 4

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस