समाचार

माइतीघरमा सरकारको ‘प्रतिगनमकारी कदम’विरुद्ध प्रदर्शन

nagrik pradarsan

१ फागुन, काठमाडौं । अहिंसात्मक नागरिक प्रर्दशनको नाममा शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदम विरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा मार्न पाईदैन, निरंकुश सरकार चाहिदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माईतिघर मण्डलामा प्रर्दशन गरेक हुन् । संबैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।

प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस