समाचार

असाधारण विकासका कारण विरोधी आत्तिए : प्रधानमन्त्री ओली

kp oli butwal

१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असाधारण विकास गरेको जिकिर गरेका छन् । शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उनले असाधारण विकासका कारण विरोधी आत्तिएको र हड्बडाएको बताए ।

जनताले अरु दललाई मत नदिने भएपछि आफूलाई सरकारबाट हटाउन देशी–विदेशी प्रतिक्रियावादीहरु अघि आएको आरोप पनि उनले लगाए । उनले फागुन ३ गते सरकारले गरेको तीन वर्षको उपलब्धि सार्वजनिक गर्न लागको जानकारी पनि दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस