समाचार

थपिए ५७ कोरोना संक्रमित, १३३ भए निको

covid 19

१ फागुन, काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना भाइरसक संक्रमित थपिएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमित थपिएका हुन् । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस