मुख्य समाचार

तीन वर्षको अवधिमा ओली सरकारका ७४ उपलब्धि (पूर्णपाठसहित)

pm oli

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए ।

आफूले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्र अन्योलमा रुमल्लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बाबजुद अहिले देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दावी गरे । उनले विगत तीन वर्षको अवधिमा औसत साढे पाँच प्रतिशतको आर्थिक वृद्धि भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस