समाचार

नेपालमा थप १२२ जना कोरोना संक्रमण पुष्टि

coronavirus

३ फागुन, काठमाडौं । नेपालमा थप १२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सोमबार ३५४१ मा पिसिआर गर्दा १२२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । अहिलेसम्म कोरोना निको हुनेको दर ९८.७ प्रतिशत पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस