संगीत

शिव र बानिकाको स्वरमा ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक

jindagi tero ra mero

३ फागुन, काठमाडौं । गायक शिव परियार र गायिका बानिका प्रधानको स्वर रहेको गीत ‘जिन्दगी तिम्रो र मेरो’ सार्वजनिक भएको छ ।

माया गर्नेहरुका लागि समर्पित गरिएको गीतले प्रेमभाव व्यक्त गरेको छ । गीतको भिडियो भने पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको छ । जसमा रिता कट्टेल, इन्जाम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ समेत देखिएका छन् ।

हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतको भिडियो दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी, पासाङ टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, दिर्घ खड्काको सम्पादन रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *