संगीत

पुष्कल र विष्णुमायाको ‘मायाँ चोखो छ’ सार्वजनिक (भिडियो)

Maya Chokho Chha

४ फागुन, काठमाडौं । गायक गायिका पुष्कल शर्मा र बिष्णुमायाँ पौडेलको स्वर रहेको गीत ‘मायाँ चोखो छ…’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा महेन्द्र विश्वकर्माको शब्द, विमल डाँगीको संगीत रहेको छ ।

स्माइल धिताल, विष्णु मायाँ पौडेल, सरिता राजउपाध्यायको अभिनय रहेको भिडियोमा बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । दीपक गिरीको छायाँकन रहेको भिडियो प्रियसी म्युजिक प्रा.लिले बाहिर ल्याएको हो । लोकदाहोरी शैलीमा तयार गीतले प्रेमपिडा व्यक्त गर्दछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस