
४ फागुन, काठमाडौं । नेपाल बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु २ बढेर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्यपनि रु २ नै बढेर ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो ।
प्रतिक्रिया दिनुहोस