विश्व/प्रवास

उत्तर कोरियाली नेताकी श्रीमती एक वर्षपछि कन्सर्टमा देखिइन्

kim jong

५ फागुन, काठमाडौं । उत्तर कोरियाली नेताकी श्रीमती लगभग एक वर्षदेखि सार्वजनिक रुपमा देखिएको त्यहाँको राज्य सञ्चालित मिडियाले जानकारी दिएको छ । री सोल–जु मंगलबार आफ्ना श्रीमानसँग किमका दिवंगत पिता तथा उत्तर कोरियाका पूर्व नेता कि जोङ–इलको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कन्सर्टमा उपस्थित भइन् ।

री सोल–जु यसअघि पनि श्रीमानसँग विभिन्न कार्यक्रममा देखिने गरेकी थिइन् तर उनलाई जनवरी अन्तिमबाट देखिएकी थिइनन् । उनी सार्वजनिक रुपमा नदेखिएपछि उनी बिरामी भएको हो कि अथाव गर्भवती भएको हो कि भन्ने आशंका गरिएको थियो ।

सार्वजनिक भएका तस्बिरमा यी दुईलाई निकै खुसी मुद्रामा देखिएको छ भने उनीहरुले मास्क लगाएका थिएनन् । साथै सामाजिक दुरीको पालना गरिएको पनि देखिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *