कर्पोरेट

गरिमा विकास बैंकले ल्यायो ‘गरिमा सजिलो अटो लोन’

garima auto loan

७ फागुन, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले यो सुविधाअन्तर्गत खरिद मुल्यको ८०% सम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ ।

आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस