फुटबल

मोनाकोसँग पीएसजी स्तब्ध

monaka

१० फागुन, काठमाडौं । मोनाकोले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको घरेलु मैदानमा हारको स्वाद चखाएको छ ।

पीएसजीको नेतृत्व सम्हाले यता उनको व्यहोरेको यो दोस्रो हार हो । सोफियाने डियोपले खेलको छैटौँ मिनेटमा गोल गर्दै मोनाकोलाई अग्रता दिलाए भने दोस्रो हाफमा गुलेर्मो मारिपानले मोनाकोको अग्रता दोब्बर बनाए ।

यसअघि, च्याम्पियन्स लिगमा बार्सिलोनालाई ४–१ गोलले हराएको पीएसजीले आइतबारको खेलमा भने मोनाकोसँग संघर्ष गर्नुपरेको थियो । पीएसजीले गोलको अवसर सिर्जना गर्नु नै धौधौ परेको थियो । पीएसजी लिगको तेस्रो र मोनाको चौथो स्थानमा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *