संगीत

गायक सन्तोष लामाको ‘शब्द’ सार्वजनिक (भिडियो)

sabda new song

१० फागुन, काठमाडौं । दोस्रो नेपाली तारा विजेता गायक सन्तोष लामाको नयाँ गीत ‘शब्द’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत समेत लामकै रहेको छ । गीतको भिडियोमा पनि लामाकै अभिनय छ । भिडियो अभिनयमा उनलाई सफल पोखरेलले साथ दिएका छन् ।

भिडियोमा सफल निर्माता र लामा गीतकारको रुपमा देखिएका छन् । एउटा गीतका र निर्माता बीच हुने गीत छनौटको प्रक्रिया भिडियोमा कथा बुनिएको छ । गम्भिर विष्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन छ भने प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ हुन् ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *