मुख्य समाचार

प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा टुङ्ग्यायो नेतृत्व, कुन जिल्लामा को ? (नामावलीसहित)

prachanda madhav nepal

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) को चयन गरेको छ । बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको नेकपाले जनाएको छ ।

गत माघ १ र २ गते बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयलाई जिम्मेवारी प्रत्यायोजन गरे अनुरुप नेतृत्व हस्तान्तरण गरिएको हो । जसअनुसार पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् ।

त्यस्तै नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै रहेको छ ।

https://drive.google.com/file/d/1i1hWVGcax66B_cBdv9mjj9ZlM9_oBBCl/view

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस