बैँक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैङ्कको ८७औं शाखा लाहानमा

nibl lahan

१० फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले लाहान नगरपालिका को वडा नम्बर ८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ ।

नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र  प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे । लाहान शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैकिङ्ग सेवा प्रदान गर्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस