मुख्य समाचार

मैले राजीनामा दिएको छैन, मेराविरुद्ध अफवाह फैलाइयो : महान्यायाधिवक्ता खरेल

agni kharel

११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।

खरेलले आफ्नो र सरकारको बदनाम गर्नका लागि दुश्प्रचार गरिएको जिकिर गरे । ‘मैले राजीनामा दिएको छैन । बाहिर फैलिएका अफवाहहरू मेरो विरुद्ध फैल्याएका झुटा कुरा हुन् ।’ खरेलले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *