कर्पोरेट

दराज हाट बजारमा एक रुपैयाँमै डिशहोम फाइबर नेटको ६ महिनाको प्याकेज

daraz hat bazar

११ फागुन, काठमाडौं । फागुन ११ गतेदेखि सुरु भएको दराजहाट बजारमा अव १ रुपैयाँमा नै डिशहोमको ​फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ ।

नेपालको परिचित अनलाइन सपिङ ब्रान्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ । यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराज संगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाइन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । यसवाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाइनमार्फत पनि खरिद गर्न सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस