
१२ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपी आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड हुने नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँअंकित दरका कुल चार करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।
कुल चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको मर्चेन्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस