सेयर मार्केट

महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

mahila ipo

१२ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपी आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड हुने नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँअंकित दरका कुल चार करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।

कुल चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको मर्चेन्टले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस