
१३ फागुन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नव नियुक्त दुई राजदूतलाई शपथ गराएकी छन् । यसरी शपथ लिनेमा बेलायतका लागि आवसीय राजदूत लोकदर्शन रेग्मी, दक्षिण अफ्रिकाका लागि डा निर्मल विश्वकर्मा छन् ।
सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालय शितल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस