मुख्य समाचार

३१ सहसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

sanghiya mamila

१३ फागुन, काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

को कहाँ पुगे ? तलको तालिका हेर्नुहोस्ः

sahasachib

sahasachib1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस