
१४ फागुन, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । शुक्रवार मन्त्रालयले सूचना निकाल्दै उनीहरुको सरुवा गरेको हो ।
को कहाँ सरुवा ?
Saruwa(1)
प्रतिक्रिया दिनुहोस