मुख्य समाचार

प्रतिनिधिसभा बैठकअघि सांसदहरुलाई कोरोना खोप लगाउने तयारी

samsad

१६ फागुन, काठमाडौं । आगामी फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

संसद सचिवालयका अनुसार सांसद तथा सचिवालयका कर्मचारीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस