कर्पोरेट

सिद्धार्थ बैङ्कको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

siddhartha bank year function

१६ फागुन, काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए ।

१८ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीको सहभातिलाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा देशभरबाट १ सय २४ जना बैंकका कर्मचारीले लेख एनिमेशन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधामा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा आज सिद्धार्थ बैङ्कको प्रधान कार्यालय हात्तीसारमा एक समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा बैङ्कका अधिकांश कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए ।

विजेताहरूलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले पुरस्कार हस्तान्तरण गरे । उनले यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने र सबै कर्मचारीहरुलाई यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन प्रोत्साहन गर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *