मुख्य समाचार

कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

gopalman

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । मधुमेह र ग्याँष्ट्राइटिसका बिरामी उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागौले जानकारी दिए ।

आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न  छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *