समाचार

स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किए डा.बावुराम भट्टराई

Baburam Bhattarai

१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वदेश फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भारत गएका भट्टराई परीक्षणपश्चात नेपाल वायु सेवा निगमको विमानमार्फत आज मंगलवार स्वदेश फर्किएका हुन् ।

न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकापछि उनी स्वास्थ्य परिक्षण तथा उपचारका लागि भारत पुगेका थिए ।  ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस