बैँक / वित्त

पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

prabhu branch

१९ फागुन, झापा । जिल्ला विर्तामोड स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले आफ्नो  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका विच प्रभु बैंक पुर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस